मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ बिहीबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

1.7K
SHARES
यस्तो छ बिहीबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमान्डु । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जारी गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा तथा स्वीस फ्यांक एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा तथा सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ २५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ३९ पैसा र बिक्रीदर २० रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.01 144.61
eur (European Euro)
1 167.95 168.65
gbp (UK Pound Sterling)
1 191.43 192.23
chf (Swiss Franc)
1 179.96 180.71
aud (Australian Dollar)
1 94.87 95.26
cad (Canadian Dollar)
1 103.29 103.72
sgd (Singapore Dollar)
1 111.25 111.72
jpy (Japanese Yen)
10 9.26 9.30
cny (Chinese Yuan)
1 20.39 20.47
sar (Saudi Arabian Riyal)
1 38.37 38.53
qar (Qatari Riyal)
1 39.52 39.68
thb (Thai Baht)
1 4.51 4.53
aed (UAE Dirham)
1 39.21 39.37
myr (Malaysian Ringgit)
1 34.93 35.07
krw (South Korean Won)
100 9.83 9.87
sek (Swedish Kroner)
1 15.35 15.41
dkk (Danish Kroner)
1 22.49 22.58
hkd (Hong Kong Dollar)
1 18.50 18.58
kwd (Kuwaity Dinar)
1 469.39 471.34
bhd (Bahrain Dinar)
1 381.98 383.57
omr (Omani Rial)
1 374.05 375.61



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १८, बिहीबार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP