मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: घट्यो चाइनिज युआन र अमेरिकी डलर

481
SHARES
विदेशी मुद्राको विनिमय दर: घट्यो चाइनिज युआन र अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ८६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ०९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५३ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ २६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७३ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.08 151.68
eur (European Euro)
1 178.05 178.75
gbp (UK Pound Sterling)
1 206.04 206.86
chf (Swiss Franc)
1 194.20 194.97
aud (Australian Dollar)
1 109.70 110.13
cad (Canadian Dollar)
1 111.09 111.53
sgd (Singapore Dollar)
1 119.26 119.73
jpy (Japanese Yen)
10 9.69 9.73
cny (Chinese Yuan)
1 22.18 22.27
sar (Saudi Arabian Riyal)
1 40.27 40.43
qar (Qatari Riyal)
1 41.45 41.61
thb (Thai Baht)
1 4.71 4.73
aed (UAE Dirham)
1 41.14 41.30
myr (Malaysian Ringgit)
1 38.49 38.64
krw (South Korean Won)
100 10.47 10.51
sek (Swedish Kroner)
1 16.45 16.51
dkk (Danish Kroner)
1 23.83 23.92
hkd (Hong Kong Dollar)
1 19.28 19.36
kwd (Kuwaity Dinar)
1 493.24 495.20
bhd (Bahrain Dinar)
1 400.00 401.59
omr (Omani Rial)
1 392.39 393.94



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २४, बिहीबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP