मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

338
SHARES
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारण गरिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९७ रुपैयाँ २८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ २४ पैसा र बिक्रीदर २१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 146.49 147.09
eur (European Euro)
1 170.20 170.90
gbp (UK Pound Sterling)
1 196.48 197.28
chf (Swiss Franc)
1 188.79 189.56
aud (Australian Dollar)
1 102.99 103.41
cad (Canadian Dollar)
1 107.97 108.41
sgd (Singapore Dollar)
1 114.51 114.98
jpy (Japanese Yen)
10 9.28 9.32
cny (Chinese Yuan)
1 21.24 21.33
sar (Saudi Arabian Riyal)
1 39.03 39.19
qar (Qatari Riyal)
1 40.08 40.24
thb (Thai Baht)
1 4.61 4.63
aed (UAE Dirham)
1 39.88 40.05
myr (Malaysian Ringgit)
1 37.12 37.28
krw (South Korean Won)
100 9.88 9.92
sek (Swedish Kroner)
1 16.00 16.06
dkk (Danish Kroner)
1 22.78 22.87
hkd (Hong Kong Dollar)
1 18.73 18.80
kwd (Kuwaity Dinar)
1 478.57 480.53
bhd (Bahrain Dinar)
1 388.16 389.75
omr (Omani Rial)
1 380.99 382.55



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २५, सोमबार ००:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP