मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

65
SHARES
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ १५ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०० पैसा र बिक्रीदर ११७ रुपैयाँ ४७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ८१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 148.71 149.31
eur (European Euro)
1 175.08 175.78
gbp (UK Pound Sterling)
1 201.08 201.89
chf (Swiss Franc)
1 190.39 191.15
aud (Australian Dollar)
1 106.45 106.88
cad (Canadian Dollar)
1 108.65 109.09
sgd (Singapore Dollar)
1 117.00 117.47
jpy (Japanese Yen)
10 9.36 9.40
cny (Chinese Yuan)
1 21.81 21.90
sar (Saudi Arabian Riyal)
1 39.65 39.81
qar (Qatari Riyal)
1 40.80 40.96
thb (Thai Baht)
1 4.63 4.65
aed (UAE Dirham)
1 40.49 40.65
myr (Malaysian Ringgit)
1 37.62 37.78
krw (South Korean Won)
100 10.11 10.15
sek (Swedish Kroner)
1 16.25 16.32
dkk (Danish Kroner)
1 23.43 23.52
hkd (Hong Kong Dollar)
1 18.99 19.07
kwd (Kuwaity Dinar)
1 485.43 487.38
bhd (Bahrain Dinar)
1 394.30 395.89
omr (Omani Rial)
1 386.25 387.81



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ८, मंगलवार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP