मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: झन् सस्तियो अमेरिकी डलर

611
SHARES
विदेशी मुद्राको विनिमय दर: झन् सस्तियो अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारन गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १० पैसा र बिक्रीदर १७५ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रुपैयाँ १६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 150.88 151.48
eur (European Euro)
1 175.10 175.79
gbp (UK Pound Sterling)
1 203.65 204.46
chf (Swiss Franc)
1 186.42 187.16
aud (Australian Dollar)
1 108.39 108.82
cad (Canadian Dollar)
1 109.24 109.68
sgd (Singapore Dollar)
1 118.93 119.40
jpy (Japanese Yen)
10 9.65 9.69
cny (Chinese Yuan)
1 22.46 22.55
sar (Saudi Arabian Riyal)
1 40.18 40.34
qar (Qatari Riyal)
1 41.39 41.56
thb (Thai Baht)
1 4.57 4.59
aed (UAE Dirham)
1 41.08 41.24
myr (Malaysian Ringgit)
1 37.33 37.48
krw (South Korean Won)
100 11.10 11.14
sek (Swedish Kroner)
1 15.73 15.79
dkk (Danish Kroner)
1 23.42 23.52
hkd (Hong Kong Dollar)
1 19.24 19.32
kwd (Kuwaity Dinar)
1 491.47 493.42
bhd (Bahrain Dinar)
1 400.19 401.78
omr (Omani Rial)
1 391.89 393.45



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १९, शुक्रबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP