मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर, अन्यको कति?

741
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर, अन्यको कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ०१ पैसा र बिक्रीदर १९० रुपैयाँ ७७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 149.64 150.24
eur (European Euro)
1 173.12 173.81
gbp (UK Pound Sterling)
1 200.38 201.19
chf (Swiss Franc)
1 190.01 190.77
aud (Australian Dollar)
1 105.89 106.31
cad (Canadian Dollar)
1 109.04 109.48
sgd (Singapore Dollar)
1 117.01 117.48
jpy (Japanese Yen)
10 9.43 9.47
cny (Chinese Yuan)
1 21.73 21.82
sar (Saudi Arabian Riyal)
1 39.85 40.01
qar (Qatari Riyal)
1 40.94 41.11
thb (Thai Baht)
1 4.58 4.60
aed (UAE Dirham)
1 40.74 40.91
myr (Malaysian Ringgit)
1 37.98 38.14
krw (South Korean Won)
100 9.99 10.03
sek (Swedish Kroner)
1 16.07 16.14
dkk (Danish Kroner)
1 23.17 23.26
hkd (Hong Kong Dollar)
1 19.10 19.17
kwd (Kuwaity Dinar)
1 488.06 490.02
bhd (Bahrain Dinar)
1 396.34 397.93
omr (Omani Rial)
1 388.68 390.23



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ७, शनिबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP