मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: महँगियो अमेरिकी डलर

221
SHARES
विदेशी मुद्राको विनिमय दर: महँगियो अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०५ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 150.07 150.67
eur (European Euro)
1 173.53 174.23
gbp (UK Pound Sterling)
1 200.50 201.30
chf (Swiss Franc)
1 190.25 191.01
aud (Australian Dollar)
1 104.85 105.27
cad (Canadian Dollar)
1 109.25 109.69
sgd (Singapore Dollar)
1 117.39 117.86
jpy (Japanese Yen)
10 9.45 9.49
cny (Chinese Yuan)
1 21.78 21.86
sar (Saudi Arabian Riyal)
1 39.97 40.13
qar (Qatari Riyal)
1 41.06 41.22
thb (Thai Baht)
1 4.62 4.64
aed (UAE Dirham)
1 40.86 41.02
myr (Malaysian Ringgit)
1 38.09 38.25
krw (South Korean Won)
100 10.06 10.10
sek (Swedish Kroner)
1 15.99 16.06
dkk (Danish Kroner)
1 23.22 23.32
hkd (Hong Kong Dollar)
1 19.16 19.24
kwd (Kuwaity Dinar)
1 489.47 491.42
bhd (Bahrain Dinar)
1 397.48 399.07
omr (Omani Rial)
1 389.79 391.35



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १०, मंगलवार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP