मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चाइनिज युआन र अमेरिकी डलरको भाउ बढ्दा अन्यको कति ?

507
SHARES
चाइनिज युआन र अमेरिकी डलरको भाउ बढ्दा अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार चाइनिज युआन र अमेरिकी डलरको दर हिजोको तुलनामा आज केही पैसाले बढेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९० रुपैयाँ २३ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ ०० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.44 152.04
eur (European Euro)
1 174.04 174.73
gbp (UK Pound Sterling)
1 200.52 201.32
chf (Swiss Franc)
1 189.48 190.23
aud (Australian Dollar)
1 103.87 104.28
cad (Canadian Dollar)
1 108.79 109.22
sgd (Singapore Dollar)
1 117.41 117.88
jpy (Japanese Yen)
10 9.49 9.53
cny (Chinese Yuan)
1 21.91 22.00
sar (Saudi Arabian Riyal)
1 40.35 40.51
qar (Qatari Riyal)
1 41.55 41.71
thb (Thai Baht)
1 4.61 4.62
aed (UAE Dirham)
1 41.23 41.40
myr (Malaysian Ringgit)
1 37.60 37.75
krw (South Korean Won)
100 9.99 10.03
sek (Swedish Kroner)
1 15.95 16.02
dkk (Danish Kroner)
1 23.29 23.38
hkd (Hong Kong Dollar)
1 19.33 19.41
kwd (Kuwaity Dinar)
1 493.37 495.32
bhd (Bahrain Dinar)
1 401.11 402.70
omr (Omani Rial)
1 393.40 394.96



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १७, मंगलवार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP