मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दरः बड्यो अस्ट्रेलियन डलर, अन्यको कति?

468
SHARES
विदेशी मुद्राको विनिमय दरः बड्यो अस्ट्रेलियन डलर, अन्यको कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार आज अमेरिकी डलर, युरो र पाउन्डलगायत अस्ट्रेलियन डलरको दर पनि बढेको छ ।

जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ १३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११५ रुपैयाँ २६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.83 145.43
eur (European Euro)
1 172.55 173.27
gbp (UK Pound Sterling)
1 198.45 199.27
chf (Swiss Franc)
1 189.09 189.87
aud (Australian Dollar)
1 103.13 103.56
cad (Canadian Dollar)
1 107.19 107.63
sgd (Singapore Dollar)
1 114.78 115.26
jpy (Japanese Yen)
10 9.44 9.48
cny (Chinese Yuan)
1 20.96 21.05
sar (Saudi Arabian Riyal)
1 38.62 38.78
qar (Qatari Riyal)
1 39.63 39.79
thb (Thai Baht)
1 4.67 4.69
aed (UAE Dirham)
1 39.43 39.59
myr (Malaysian Ringgit)
1 36.99 37.15
krw (South Korean Won)
100 9.99 10.03
sek (Swedish Kroner)
1 16.35 16.42
dkk (Danish Kroner)
1 23.10 23.20
hkd (Hong Kong Dollar)
1 18.53 18.60
kwd (Kuwaity Dinar)
1 474.77 476.74
bhd (Bahrain Dinar)
1 384.14 385.74
omr (Omani Rial)
1 376.21 377.76



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २९, बिहीबार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP