मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: युआन र अमेरिकी डलर स्थिर

468
SHARES
विदेशी मुद्राको विनिमय दर: युआन र अमेरिकी डलर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ४१ पैसा र बिक्रीदर १९१ रुपैयाँ १६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९३ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.62 152.22
eur (European Euro)
1 174.68 175.37
gbp (UK Pound Sterling)
1 202.28 203.08
chf (Swiss Franc)
1 190.41 191.16
aud (Australian Dollar)
1 106.85 107.27
cad (Canadian Dollar)
1 108.81 109.24
sgd (Singapore Dollar)
1 117.47 117.93
jpy (Japanese Yen)
10 9.46 9.50
cny (Chinese Yuan)
1 22.41 22.50
sar (Saudi Arabian Riyal)
1 40.38 40.54
qar (Qatari Riyal)
1 41.62 41.79
thb (Thai Baht)
1 4.62 4.64
aed (UAE Dirham)
1 41.28 41.44
myr (Malaysian Ringgit)
1 37.64 37.79
krw (South Korean Won)
100 9.72 9.76
sek (Swedish Kroner)
1 16.02 16.08
dkk (Danish Kroner)
1 23.37 23.47
hkd (Hong Kong Dollar)
1 19.35 19.43
kwd (Kuwaity Dinar)
1 493.96 495.91
bhd (Bahrain Dinar)
1 402.07 403.66
omr (Omani Rial)
1 393.80 395.36



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २५, सोमबार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP