मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विनिमय दर: स्थिर चाइनिज युआन र अमेरिकी डलर

182
SHARES
विनिमय दर: स्थिर चाइनिज युआन र अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारन गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०९ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४५ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ १० पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 150.88 151.48
eur (European Euro)
1 175.22 175.92
gbp (UK Pound Sterling)
1 204.03 204.84
chf (Swiss Franc)
1 186.35 187.09
aud (Australian Dollar)
1 108.67 109.10
cad (Canadian Dollar)
1 109.02 109.45
sgd (Singapore Dollar)
1 119.10 119.57
jpy (Japanese Yen)
10 9.66 9.70
cny (Chinese Yuan)
1 22.48 22.57
sar (Saudi Arabian Riyal)
1 40.18 40.34
qar (Qatari Riyal)
1 41.39 41.56
thb (Thai Baht)
1 4.58 4.60
aed (UAE Dirham)
1 41.08 41.24
myr (Malaysian Ringgit)
1 37.30 37.45
krw (South Korean Won)
100 11.22 11.27
sek (Swedish Kroner)
1 15.75 15.81
dkk (Danish Kroner)
1 23.44 23.54
hkd (Hong Kong Dollar)
1 19.24 19.32
kwd (Kuwaity Dinar)
1 491.47 493.42
bhd (Bahrain Dinar)
1 400.19 401.78
omr (Omani Rial)
1 391.89 393.45



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २२, सोमबार ००:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP