मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज दिउँसो बस्दै समाजवादी मोर्चाको बैठक

2.6K
SHARES
आज दिउँसो बस्दै समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाले आज दिउँसो बैठक बस्ने तयारी गरेको छ। नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय, आलोकनगरमा बैठक दिउँसो ३ बजे सुरु हुने तय भएको छ ।

मोर्चामा चार दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादवको नेपाल समाजवादी पार्टी आवद्ध छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरू र मोर्चाको गतिविधि तथा भावी योजनाबारे गहन छलफल हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १३, मंगलवार ०६:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP