मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रशासन र सुरक्षा निकाय प्रमुखहरूको शान्तिपूर्ण समाधानका लागि अपिल

2.6K
SHARES
प्रशासन र सुरक्षा निकाय प्रमुखहरूको शान्तिपूर्ण समाधानका लागि अपिल

काठमाडौं । नेपालका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरूले राजनीतिक संवादमार्फत छिटोभन्दा छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबै पक्षलाई हार्दिक अपिल गरेका छन् ।

मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०९:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP