मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकामा भोलि पनि निषेधाज्ञा र कर्फ्यू लागू हुने

4.1K
SHARES
काठमाडौं उपत्यकामा भोलि पनि निषेधाज्ञा र कर्फ्यू लागू हुने

काठमाडौं । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भोलि (भदौ २७) गते पनि निषेधाज्ञा र कर्फ्यू जारी रहने जानकारी दिएको छ ।

सेनाको जंग्गीअड्डाबाट जारी गरिएको विज्ञप्तिअनुसार, बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म उपत्यकाभर निषेधाज्ञा लागू हुनेछ । त्यसपछि साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिने छ ।

यसबीच, बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि मात्रै आवतजावत गर्न अनुमति दिइने सेनाले स्पष्ट पारेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार १५:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP