मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

1.1K
SHARES
बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

बझाङ । जिल्लाको कोट्देवल क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान ४ः४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का बझाङका विभिन्न स्थानसँगै बैतडीका केही क्षेत्रमा पनि महसुस गरिएको थियो ।

भूकम्पपछि स्थानीयवासी केहीबेर त्रसित बनेका भए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन । सम्बन्धित निकायले अवस्था निगरानी गरिरहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ६, बुधबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP