मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ

195
SHARES
विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.27 152.87
eur (European Euro)
1 176.21 176.91
gbp (UK Pound Sterling)
1 204.05 204.85
chf (Swiss Franc)
1 191.39 192.14
aud (Australian Dollar)
1 107.47 107.90
cad (Canadian Dollar)
1 109.31 109.75
sgd (Singapore Dollar)
1 118.47 118.94
jpy (Japanese Yen)
10 9.51 9.55
cny (Chinese Yuan)
1 22.49 22.58
sar (Saudi Arabian Riyal)
1 40.56 40.72
qar (Qatari Riyal)
1 41.77 41.93
thb (Thai Baht)
1 4.64 4.66
aed (UAE Dirham)
1 41.46 41.62
myr (Malaysian Ringgit)
1 37.50 37.64
krw (South Korean Won)
100 9.99 10.03
sek (Swedish Kroner)
1 16.19 16.25
dkk (Danish Kroner)
1 23.58 23.67
hkd (Hong Kong Dollar)
1 19.43 19.51
kwd (Kuwaity Dinar)
1 495.59 497.54
bhd (Bahrain Dinar)
1 403.82 405.41
omr (Omani Rial)
1 395.48 397.04



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २७, बुधबार ००:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP