मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: लगातार बढ्दै अस्ट्रेलियन डलर

650
SHARES
विदेशी मुद्राको विनिमय दर: लगातार बढ्दै अस्ट्रेलियन डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएको दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ २१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ९८ पैसा र बिक्रीदर २१ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 146.32 146.92
eur (European Euro)
1 171.17 171.87
gbp (UK Pound Sterling)
1 196.32 197.12
chf (Swiss Franc)
1 184.46 185.21
aud (Australian Dollar)
1 99.53 99.94
cad (Canadian Dollar)
1 105.84 106.28
sgd (Singapore Dollar)
1 113.98 114.45
jpy (Japanese Yen)
10 9.22 9.26
cny (Chinese Yuan)
1 20.98 21.06
sar (Saudi Arabian Riyal)
1 39.02 39.18
qar (Qatari Riyal)
1 40.15 40.31
thb (Thai Baht)
1 4.67 4.69
aed (UAE Dirham)
1 39.84 40.00
myr (Malaysian Ringgit)
1 36.22 36.37
krw (South Korean Won)
100 9.97 10.01
sek (Swedish Kroner)
1 16.15 16.22
dkk (Danish Kroner)
1 22.92 23.01
hkd (Hong Kong Dollar)
1 18.76 18.84
kwd (Kuwaity Dinar)
1 478.72 480.68
bhd (Bahrain Dinar)
1 388.09 389.68
omr (Omani Rial)
1 380.08 381.64



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ९, शुक्रबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP