मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: चाइनिज युआन र अमेरिकी डलरको भाउ बढ्यो

247
SHARES
विदेशी मुद्राको विनिमय दर: चाइनिज युआन र अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज चाइनिज युआन र अमेरिकी डलरको भाउ हिजोभन्दा बढेको छ भने युरोपियन युरो र युके पाउन्डको भाउ घटेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ १६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९० पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ १८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ०८ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 150.97 151.57
eur (European Euro)
1 176.57 177.27
gbp (UK Pound Sterling)
1 203.55 204.36
chf (Swiss Franc)
1 191.16 191.92
aud (Australian Dollar)
1 108.13 108.56
cad (Canadian Dollar)
1 110.46 110.90
sgd (Singapore Dollar)
1 118.18 118.65
jpy (Japanese Yen)
10 9.45 9.49
cny (Chinese Yuan)
1 22.08 22.17
sar (Saudi Arabian Riyal)
1 40.25 40.41
qar (Qatari Riyal)
1 41.41 41.58
thb (Thai Baht)
1 4.64 4.66
aed (UAE Dirham)
1 41.10 41.26
myr (Malaysian Ringgit)
1 38.20 38.35
krw (South Korean Won)
100 10.23 10.27
sek (Swedish Kroner)
1 16.28 16.34
dkk (Danish Kroner)
1 23.63 23.72
hkd (Hong Kong Dollar)
1 19.26 19.34
kwd (Kuwaity Dinar)
1 492.72 494.68
bhd (Bahrain Dinar)
1 400.19 401.78
omr (Omani Rial)
1 392.12 393.68



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १६, बुधबार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP