मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो चाइनिज युआन र अमेरिकी डलर

130
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो चाइनिज युआन र अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९२ रुपैयाँ ०० पैसा र बिक्रीदर १९२ रुपैयाँ ७५ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.84 153.44
eur (European Euro)
1 176.39 177.09
gbp (UK Pound Sterling)
1 204.26 205.06
chf (Swiss Franc)
1 192.00 192.75
aud (Australian Dollar)
1 108.12 108.54
cad (Canadian Dollar)
1 109.70 110.13
sgd (Singapore Dollar)
1 118.72 119.18
jpy (Japanese Yen)
10 9.55 9.59
cny (Chinese Yuan)
1 22.53 22.62
sar (Saudi Arabian Riyal)
1 40.70 40.86
qar (Qatari Riyal)
1 41.92 42.09
thb (Thai Baht)
1 4.66 4.68
aed (UAE Dirham)
1 41.61 41.77
myr (Malaysian Ringgit)
1 37.52 37.67
krw (South Korean Won)
100 9.99 10.03
sek (Swedish Kroner)
1 16.23 16.29
dkk (Danish Kroner)
1 23.60 23.69
hkd (Hong Kong Dollar)
1 19.50 19.58
kwd (Kuwaity Dinar)
1 497.45 499.40
bhd (Bahrain Dinar)
1 405.30 406.89
omr (Omani Rial)
1 396.97 398.52



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २६, मंगलवार ००:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP