मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चाइनिज युआन र अमेरिकी डलरको भाउ बढ्यो, अन्यको कति ?

39
SHARES
चाइनिज युआन र अमेरिकी डलरको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८० पैसा र बिक्रीदर २०३ रुपैयाँ ६१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ११ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ९९ पैसा र बिक्रीदर २२ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 150.28 150.88
eur (European Euro)
1 175.56 176.26
gbp (UK Pound Sterling)
1 202.80 203.61
chf (Swiss Franc)
1 191.34 192.11
aud (Australian Dollar)
1 107.31 107.74
cad (Canadian Dollar)
1 109.93 110.37
sgd (Singapore Dollar)
1 117.67 118.14
jpy (Japanese Yen)
10 9.41 9.45
cny (Chinese Yuan)
1 21.99 22.07
sar (Saudi Arabian Riyal)
1 40.07 40.23
qar (Qatari Riyal)
1 41.22 41.39
thb (Thai Baht)
1 4.63 4.65
aed (UAE Dirham)
1 40.92 41.08
myr (Malaysian Ringgit)
1 37.92 38.07
krw (South Korean Won)
100 10.14 10.18
sek (Swedish Kroner)
1 16.26 16.32
dkk (Danish Kroner)
1 23.49 23.59
hkd (Hong Kong Dollar)
1 19.19 19.26
kwd (Kuwaity Dinar)
1 490.15 492.11
bhd (Bahrain Dinar)
1 397.83 399.42
omr (Omani Rial)
1 390.33 391.89



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ११, शुक्रबार ००:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP