मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर स्थिर, अन्यको कति ?

273
SHARES
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर स्थिर, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारन गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ ६० पैसा र बिक्रीदर २०८ रुपैयाँ ४१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९० रुपैयाँ २७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ६७ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

1395.78397.34

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.37 152.97
eur (European Euro)
1 177.74 178.44
gbp (UK Pound Sterling)
1 207.60 208.41
chf (Swiss Franc)
1 189.53 190.27
aud (Australian Dollar)
1 109.42 109.85
cad (Canadian Dollar)
1 109.88 110.32
sgd (Singapore Dollar)
1 119.98 120.45
jpy (Japanese Yen)
10 9.58 9.62
cny (Chinese Yuan)
1 22.67 22.76
sar (Saudi Arabian Riyal)
1 40.58 40.74
qar (Qatari Riyal)
1 41.80 41.96
thb (Thai Baht)
1 4.65 4.67
aed (UAE Dirham)
1 41.48 41.65
myr (Malaysian Ringgit)
1 37.84 37.99
krw (South Korean Won)
100 11.00 11.04
sek (Swedish Kroner)
1 16.06 16.12
dkk (Danish Kroner)
1 23.78 23.87
hkd (Hong Kong Dollar)
1 19.44 19.51
kwd (Kuwaity Dinar)
1 496.56 498.52
bhd (Bahrain Dinar)
1 404.16 405.75
omr (Omani Rial)



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ११, बिहीबार ००:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP