मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो युआन र अमेरिकी डलरको भाउ

559
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो युआन र अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४५ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २६ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.13 152.73
eur (European Euro)
1 177.19 177.88
gbp (UK Pound Sterling)
1 204.90 205.70
chf (Swiss Franc)
1 193.69 194.45
aud (Australian Dollar)
1 109.26 109.69
cad (Canadian Dollar)
1 109.83 110.26
sgd (Singapore Dollar)
1 118.98 119.45
jpy (Japanese Yen)
10 9.52 9.56
cny (Chinese Yuan)
1 22.50 22.58
sar (Saudi Arabian Riyal)
1 40.54 40.70
qar (Qatari Riyal)
1 41.73 41.90
thb (Thai Baht)
1 4.67 4.69
aed (UAE Dirham)
1 41.42 41.59
myr (Malaysian Ringgit)
1 38.37 38.52
krw (South Korean Won)
100 10.02 10.06
sek (Swedish Kroner)
1 16.38 16.44
dkk (Danish Kroner)
1 23.71 23.80
hkd (Hong Kong Dollar)
1 19.41 19.49
kwd (Kuwaity Dinar)
1 495.86 497.82
bhd (Bahrain Dinar)
1 403.52 405.11
omr (Omani Rial)
1 395.13 396.69



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २०, बुधबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP