मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर

273
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ ११ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ २३ पैसा र बिक्रीदर १९० रुपैयाँ ९९ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८३ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ७६ पैसा र बिक्रीदर २१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 150.07 150.67
eur (European Euro)
1 174.17 174.87
gbp (UK Pound Sterling)
1 201.30 202.11
chf (Swiss Franc)
1 190.23 190.99
aud (Australian Dollar)
1 104.61 105.02
cad (Canadian Dollar)
1 108.80 109.24
sgd (Singapore Dollar)
1 117.36 117.83
jpy (Japanese Yen)
10 9.45 9.48
cny (Chinese Yuan)
1 21.76 21.85
sar (Saudi Arabian Riyal)
1 40.00 40.16
qar (Qatari Riyal)
1 41.16 41.32
thb (Thai Baht)
1 4.62 4.64
aed (UAE Dirham)
1 40.86 41.02
myr (Malaysian Ringgit)
1 37.85 38.00
krw (South Korean Won)
100 10.02 10.06
sek (Swedish Kroner)
1 16.15 16.22
dkk (Danish Kroner)
1 23.31 23.40
hkd (Hong Kong Dollar)
1 19.20 19.27
kwd (Kuwaity Dinar)
1 489.62 491.58
bhd (Bahrain Dinar)
1 397.48 399.07
omr (Omani Rial)
1 389.79 391.35



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १२, बिहीबार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP