मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

598
SHARES
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बैंककाअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७६५ रुपैयाँ ८३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 146.88 147.48
eur (European Euro)
1 175.12 175.83
gbp (UK Pound Sterling)
1 201.94 202.76
chf (Swiss Franc)
1 191.09 191.87
aud (Australian Dollar)
1 102.79 103.21
cad (Canadian Dollar)
1 108.51 108.95
sgd (Singapore Dollar)
1 115.84 116.31
jpy (Japanese Yen)
10 9.53 9.57
cny (Chinese Yuan)
1 21.13 21.21
sar (Saudi Arabian Riyal)
1 39.16 39.32
qar (Qatari Riyal)
1 40.30 40.47
thb (Thai Baht)
1 4.68 4.70
aed (UAE Dirham)
1 39.99 40.16
myr (Malaysian Ringgit)
1 37.26 37.41
krw (South Korean Won)
100 10.19 10.23
sek (Swedish Kroner)
1 16.59 16.66
dkk (Danish Kroner)
1 23.45 23.55
hkd (Hong Kong Dollar)
1 18.81 18.89
kwd (Kuwaity Dinar)
1 481.97 483.94
bhd (Bahrain Dinar)
1 389.59 391.18
omr (Omani Rial)
1 381.53 383.09



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १७, शनिबार ००:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP