मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

949
SHARES
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारण गरिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८३ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १० पैसा र बिक्रीदर १७१ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११५ रुपैयाँ १४ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 145.23 145.83
eur (European Euro)
1 171.10 171.80
gbp (UK Pound Sterling)
1 195.94 196.75
chf (Swiss Franc)
1 187.72 188.50
aud (Australian Dollar)
1 102.39 102.81
cad (Canadian Dollar)
1 105.96 106.39
sgd (Singapore Dollar)
1 114.67 115.14
jpy (Japanese Yen)
10 9.32 9.36
cny (Chinese Yuan)
1 21.11 21.20
sar (Saudi Arabian Riyal)
1 38.71 38.87
qar (Qatari Riyal)
1 39.73 39.90
thb (Thai Baht)
1 4.68 4.70
aed (UAE Dirham)
1 39.54 39.70
myr (Malaysian Ringgit)
1 37.30 37.45
krw (South Korean Won)
100 10.07 10.11
sek (Swedish Kroner)
1 16.01 16.08
dkk (Danish Kroner)
1 22.90 23.00
hkd (Hong Kong Dollar)
1 18.57 18.64
kwd (Kuwaity Dinar)
1 475.38 477.35
bhd (Bahrain Dinar)
1 385.17 386.77
omr (Omani Rial)
1 377.25 378.80



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १३, बुधबार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP