मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलरको भाउ

429
SHARES
विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारण गरिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४८ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ०१ पैसा र बिक्रीदर २१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 145.12 145.72
eur (European Euro)
1 171.04 171.75
gbp (UK Pound Sterling)
1 195.79 196.60
chf (Swiss Franc)
1 187.02 187.80
aud (Australian Dollar)
1 102.61 103.04
cad (Canadian Dollar)
1 106.04 106.48
sgd (Singapore Dollar)
1 114.61 115.08
jpy (Japanese Yen)
10 9.37 9.41
cny (Chinese Yuan)
1 21.01 21.09
sar (Saudi Arabian Riyal)
1 38.68 38.84
qar (Qatari Riyal)
1 39.70 39.87
thb (Thai Baht)
1 4.68 4.70
aed (UAE Dirham)
1 39.51 39.67
myr (Malaysian Ringgit)
1 37.30 37.45
krw (South Korean Won)
100 10.06 10.10
sek (Swedish Kroner)
1 16.00 16.07
dkk (Danish Kroner)
1 22.89 22.99
hkd (Hong Kong Dollar)
1 18.56 18.64
kwd (Kuwaity Dinar)
1 475.34 477.30
bhd (Bahrain Dinar)
1 384.88 386.47
omr (Omani Rial)
1 376.96 378.52



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १२, मंगलवार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP