मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चाइनिज युआन र अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउमा गिरावट

975
SHARES
चाइनिज युआन र अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउमा गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारन गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २०८ रुपैयाँ ६७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९० रुपैयाँ ५९ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १२० रुपैयाँ ४२ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ६८ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.37 152.97
eur (European Euro)
1 177.78 178.48
gbp (UK Pound Sterling)
1 207.86 208.67
chf (Swiss Franc)
1 189.85 190.59
aud (Australian Dollar)
1 108.99 109.42
cad (Canadian Dollar)
1 109.97 110.40
sgd (Singapore Dollar)
1 119.95 120.42
jpy (Japanese Yen)
10 9.57 9.60
cny (Chinese Yuan)
1 22.68 22.76
sar (Saudi Arabian Riyal)
1 40.58 40.74
qar (Qatari Riyal)
1 41.79 41.96
thb (Thai Baht)
1 4.65 4.67
aed (UAE Dirham)
1 41.48 41.65
myr (Malaysian Ringgit)
1 37.65 37.80
krw (South Korean Won)
100 11.01 11.05
sek (Swedish Kroner)
1 16.06 16.12
dkk (Danish Kroner)
1 23.78 23.87
hkd (Hong Kong Dollar)
1 19.44 19.52
kwd (Kuwaity Dinar)
1 496.56 498.52
bhd (Bahrain Dinar)
1 404.14 405.73
omr (Omani Rial)
1 395.78 397.34



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १०, बुधबार ००:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP