मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

429
SHARES
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६८ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७० पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.75 145.35
eur (European Euro)
1 171.74 172.45
gbp (UK Pound Sterling)
1 197.55 198.37
chf (Swiss Franc)
1 188.02 188.80
aud (Australian Dollar)
1 102.50 102.92
cad (Canadian Dollar)
1 106.24 106.68
sgd (Singapore Dollar)
1 114.70 115.17
jpy (Japanese Yen)
10 9.43 9.47
cny (Chinese Yuan)
1 20.95 21.04
sar (Saudi Arabian Riyal)
1 38.60 38.76
qar (Qatari Riyal)
1 39.60 39.77
thb (Thai Baht)
1 4.65 4.67
aed (UAE Dirham)
1 39.41 39.57
myr (Malaysian Ringgit)
1 37.12 37.27
krw (South Korean Won)
100 10.03 10.07
sek (Swedish Kroner)
1 16.18 16.25
dkk (Danish Kroner)
1 22.99 23.08
hkd (Hong Kong Dollar)
1 18.52 18.60
kwd (Kuwaity Dinar)
1 474.36 476.32
bhd (Bahrain Dinar)
1 383.96 385.55
omr (Omani Rial)
1 376.00 377.56



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ५, मंगलवार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP