मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ शनिबारका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमय दर

1.1K
SHARES
यस्तो छ शनिबारका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 145.09 145.69
eur (European Euro)
1 168.59 169.29
gbp (UK Pound Sterling)
1 194.51 195.31
chf (Swiss Franc)
1 180.97 181.71
aud (Australian Dollar)
1 97.32 97.72
cad (Canadian Dollar)
1 104.49 104.92
sgd (Singapore Dollar)
1 112.70 113.16
jpy (Japanese Yen)
10 9.18 9.21
cny (Chinese Yuan)
1 20.82 20.90
sar (Saudi Arabian Riyal)
1 38.69 38.85
qar (Qatari Riyal)
1 39.83 40.00
thb (Thai Baht)
1 4.62 4.64
aed (UAE Dirham)
1 39.50 39.67
yr (Malaysian Ringgit)
1 35.76 35.91
krw (South Korean Won)
100 9.85 9.89
sek (Swedish Kroner)
1 15.74 15.81
dkk (Danish Kroner)
1 22.56 22.66
hkd (Hong Kong Dollar)
1 18.60 18.68
kwd (Kuwaity Dinar)
1 474.46 476.42
bhd (Bahrain Dinar)
1 384.85 386.44
omr (Omani Rial)
1 376.87 378.43



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ३, शनिबार ००:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP