मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

2.1K
SHARES
नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार बैङ्कले अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा तोकेको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १५ aपैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा र स्वीस फ्यांक एकको खरिददर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७४ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा र सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ०३ तथा चाइनिज युआन एकको खरिदर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 141.64 142.24
eur (European Euro)
1 163.15 163.84
gbp (UK Pound Sterling)
1 185.07 185.86
chf (Swiss Franc)
1 175.50 176.25
aud (Australian Dollar)
1 91.76 92.15
cad (Canadian Dollar)
1 100.74 101.17
sgd (Singapore Dollar)
1 108.34 108.80
jpy (Japanese Yen)
10 9.00 9.03
cny (Chinese Yuan)
1 19.91 19.99
sar (Saudi Arabian Riyal)
1 37.77 37.93
qar (Qatari Riyal)
1 38.86 39.02
thb (Thai Baht)
1 4.37 4.38
aed (UAE Dirham)
1 38.56 38.73
myr (Malaysian Ringgit)
1 34.08 34.22
krw (South Korean Won)
100 9.64 9.68
sek (Swedish Kroner)
1 14.84 14.90
dkk (Danish Kroner)
1 21.84 21.94
hkd (Hong Kong Dollar)
1 18.19 18.27
kwd (Kuwaity Dinar)
1 460.83 462.78
bhd (Bahrain Dinar)
1 375.70 377.29
omr (Omani Rial)
1 367.90 369.45



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ५, शुक्रबार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP