मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेप्से ११ अंकले ओरालो, ४ अर्ब ४० करोडको कारोबार

1.9K
SHARES
नेप्से ११ अंकले ओरालो, ४ अर्ब ४० करोडको कारोबार

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३२ अंकले घटेर २७०८.४५ विन्दुमा पुगेको छ । यो ०.४१ प्रतिशतको गिरावट हो ।

दिनभरमा ३३४ कम्पनीका १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर किनबेच हुँदा कारोबार मूल्य ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

बजार बन्द हुने बेलासम्म ७९ कम्पनीको शेयर मूल्य बढेको थियो भने १७३ कम्पनीको शेयर घटेको थियो । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर रहेन । यस अवधिमा कुल ५८ हजार ८७ पटक कारोबार भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २२, आईतवार १२:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP