मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना जारी: कुन दलको मत कति ?

858
SHARES
समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना जारी: कुन दलको मत कति ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना जारी छ । हालसम्म एक करोड सात लाख २० हजार ५ सय ६७ मत गणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ६ः३० बजे सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, नेकपा एमालेले १४ लाख ४८ हजार ३१८, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ३ हजार ६२७, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४५७ मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले १ लाख ७४ हजार ३०६, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७, जनमत पार्टीले ७८ हजार ९४९ प्राप्त गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २७, बुधबार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP