मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको भाउ घट्यो, अन्य कति?

1.8K
SHARES
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको भाउ घट्यो, अन्य कति?

काठमान्डु । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार हिजोको तुलनामा आज अमेरिकी डलरको भाउ केही घटेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ४० पैसा र बिक्रीदर १९३ रुपैयाँ २० पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९८ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९५ पैसा तथा सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.09 144.69
eur (European Euro)
1 168.95 169.66
gbp (UK Pound Sterling)
1 192.40 193.20
chf (Swiss Franc)
1 181.22 181.98
aud (Australian Dollar)
1 95.21 95.60
cad (Canadian Dollar)
1 104.52 104.95
sgd (Singapore Dollar)
1 111.62 112.08
jpy (Japanese Yen)
10 9.25 9.28
cny (Chinese Yuan)
1 20.46 20.55
sar (Saudi Arabian Riyal)
1 38.42 38.58
qar (Qatari Riyal)
1 39.54 39.71
thb (Thai Baht)
1 4.58 4.60
aed (UAE Dirham)
1 39.23 39.39
myr (Malaysian Ringgit)
1 35.26 35.41
krw (South Korean Won)
100 9.76 9.80
sek (Swedish Kroner)
1 15.49 15.55
dkk (Danish Kroner)
1 22.61 22.71
hkd (Hong Kong Dollar)
1 18.52 18.59
kwd (Kuwaity Dinar)
1 469.20 471.15
bhd (Bahrain Dinar)
1 382.17 383.76
omr (Omani Rial)
1 374.25 375.81



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ४, शुक्रबार ००:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP