मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर उच्च विन्दुमा

2K
SHARES
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर उच्च विन्दुमा

काठमान्डु । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जारी गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा कायम भएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा तथा स्वीस फ्यांक एकको खरिददर १७८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ३० पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 143.50 144.10
eur (European Euro)
1 166.57 167.27
gbp (UK Pound Sterling)
1 189.43 190.22
chf (Swiss Franc)
1 178.33 179.07
aud (Australian Dollar)
1 93.96 94.36
cad (Canadian Dollar)
1 102.42 102.85
sgd (Singapore Dollar)
1 110.56 111.02
jpy (Japanese Yen)
10 9.20 9.24
cny (Chinese Yuan)
1 20.30 20.38
sar (Saudi Arabian Riyal)
1 38.23 38.39
qar (Qatari Riyal)
1 39.38 39.54
thb (Thai Baht)
1 4.48 4.50
aed (UAE Dirham)
1 39.07 39.23
myr (Malaysian Ringgit)
1 34.72 34.87
krw (South Korean Won)
100 9.77 9.81
sek (Swedish Kroner)
1 15.17 15.23
dkk (Danish Kroner)
1 22.30 22.40
hkd (Hong Kong Dollar)
1 18.43 18.51
kwd (Kuwaity Dinar)
1 467.46 469.41
bhd (Bahrain Dinar)
1 380.64 382.23
omr (Omani Rial)
1 372.72 374.28



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १७, बुधबार ००:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP