मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सात जिल्लाका सिडिओ फेरिए, गृह मन्त्रालयले गर्यो ५८ सहसचिव–उपसचिव सरुवा

1.2K
SHARES
सात जिल्लाका सिडिओ फेरिए, गृह मन्त्रालयले गर्यो ५८ सहसचिव–उपसचिव सरुवा

काठमाडौं । गृह मन्त्रालयले ५८ जना सहसचिव र उपसचिवको व्यापक सरुवा गरेको छ । सोसँगै सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई समेत फेर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

सरुवाअनुसार दैलेखका सिडिओ बद्रीनाथ गैरेलाई गुल्मी पठाइएको छ भने गुल्मीका सिडिओ आनन्द सारु दैलेख सरुवा भएका छन् । त्यस्तै, रोल्पाका सिडिओ वासुदेव दाहाललाई पाँचथरमा, जुम्लाका सिडिओ खिमबहादुर रायमाझीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

नयाँ जिम्मेवारी पाउने सिडिओहरूमा रोल्पामा गंगाबहादुर क्षेत्री, जुम्लामा दीपक पौडेल, डोटीमा कल्पना घिमिरे नेपाल र मुस्ताङमा मोहनराज जोशी रहेका छन् ।

मन्त्रालयले सरुवासम्बन्धी निर्णय बुधबार साँझ सार्वजनिक गरेको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २६, बुधबार १३:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP