मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुशीला कार्कीको नियुक्तिविरुद्ध माओवादी केन्द्रको भर्त्सना

1.6K
SHARES
सुशीला कार्कीको नियुक्तिविरुद्ध माओवादी केन्द्रको भर्त्सना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेपछि नेकपा माओवादी केन्द्रले त्यसको कडा विरोध गरेको छ ।

शुक्रबार पार्टीको पदाधिकारीस्तरीय भर्चुअल बैठक बसेको थियो, जहाँ सो निर्णयको भर्त्सना गर्दै संविधान र लोकतान्त्रिक मूल्यको उल्लंघन भएको टिप्पणी गरिएको छ ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बैठकपछि भने, “जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत सरकार प्रमुख नियुक्त गरिएकोमा हाम्रो पार्टी घोर भर्त्सना गर्छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार १५:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP