मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एकैदिन सुनको मूल्य २ हजार ३०० रुपैयाँले वृद्धि

1.5K
SHARES
एकैदिन सुनको मूल्य २ हजार ३०० रुपैयाँले वृद्धि

काठमाडौं । आइतबार सुनको मूल्य एकैपटक तोलामा २ हजार ३०० रुपैयाँले उक्लिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार मूल्य बढेको हो ।

छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ थियो । शनिबार भने महासंघले मूल्य निर्धारण गरेको थिएन ।

यसैबीच आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ रहेको चाँदी आइतबार ४० रुपैयाँले बढेर तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ८, आईतवार ०५:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP