मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रहरीमा एकैपटक २ हजार ९३९ जनाको बढुवा सिफारिस (सूचीसहित)

2.5K
SHARES
प्रहरीमा एकैपटक २ हजार ९३९ जनाको बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले एकैपटक झण्डै ३ हजार जनालाई बढुवा सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार हवल्दार र सहायक हवल्दार पदमा कार्यरत गरी कुल २ हजार ९ सय ३९ जनाको बढुवा सिफारिस गरिएको हो ।

यसअनुसार, १ हजार ४४२ जना सहायक हवल्दारलाई हवल्दारमा र १ हजार ४९७ जना प्रहरी जवानलाई सहायक हवल्दार पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ९४० बमोजिम बढुवाको सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सहायक हवल्दार बढुवामा सिफारिस सूचीः

हवल्दार बढुवामा सिफारिस सूचीः



अगुल्टो अगुल्टो   
  • २०८२ असार १७, मंगलवार ०५:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP