मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

1.8K
SHARES
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

काठमान्डु । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य बैंकिङ कसूरमा पक्राउ परेका छन् । प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप उनीमाथि छ ।

शाक्यलाई आज ललितपुरको जावलाखेल भनिमण्डलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिआइबीले थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।

यसअघि सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १७, बुधबार ०८:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP