मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कानुनविपरीत मुख्यमन्त्री नियुक्ति प्रकरण: मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त

1.9K
SHARES
कानुनविपरीत मुख्यमन्त्री नियुक्ति प्रकरण: मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार नेपाल संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मंगलबारदेखि लागू हुनेगरी उनलाई पदमुक्त गरिएको हो ।

सरकारले सोमबार कानुनविपरीत मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाउँदै भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । सो सिफारिस स्वीकृत गर्दै राष्ट्रपति पौडेलले निर्णय कार्यान्वयन गरेको सचिवालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २५, मंगलवार ०५:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP