मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तरिम सरकारले ल्यायो पहिलो अध्यादेश, निर्वाचन प्रक्रियामा बाटो खुला

1.7K
SHARES
अन्तरिम सरकारले ल्यायो पहिलो अध्यादेश, निर्वाचन प्रक्रियामा बाटो खुला

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपतिले मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न बनेको अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम बुधबार जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

यससँगै निर्वाचन आयोगलाई फागुन २१ गते तोकिएको निर्वाचन प्रक्रियामा अघि बढ्ने बाटो खुलेको छ । अहिले संसद् नभएकाले अन्तरिम सरकारले अध्यादेशमार्फतै आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बाध्यता रहेको र सोहीअनुसार पहिलो अध्यादेश ल्याइएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ८, बुधबार १३:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP