मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर, अन्यको कति ?

273
SHARES
विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारन गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८७ रुपैयाँ १२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५० पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar) 1 150.88 151.48
eur (European Euro) 1 175.29 175.99
gbp (UK Pound Sterling) 1 204.04 204.85
chf (Swiss Franc) 1 186.38 187.12
aud (Australian Dollar) 1 108.63 109.07
cad (Canadian Dollar) 1 109.31 109.74
sgd (Singapore Dollar) 1 119.02 119.50
jpy (Japanese Yen) 10 9.64 9.68
cny (Chinese Yuan) 1 22.48 22.57
sar (Saudi Arabian Riyal)­ 1 40.18 40.34
qar (Qatari Riyal) 1 41.39 41.56
thb (Thai Baht) 1 4.58 4.60
aed (UAE Dirham) 1 41.08 41.24
myr (Malaysian Ringgit) 1 37.30 37.45
krw (South Korean Won) 100 11.16 11.21
sek (Swedish Kroner) 1 15.78 15.85
dkk (Danish Kroner) 1 23.45 23.54
hkd (Hong Kong Dollar) 1 19.24 19.32
kwd (Kuwaity Dinar) 1 491.47 493.42
bhd (Bahrain Dinar) 1 400.19 401.78
omr (Omani Rial) 1 391.89 393.45

 



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २०, शनिबार ००:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP