मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रदर्शनमा घाइते भएका दुई युवाको मृत्यु

2.3K
SHARES
प्रदर्शनमा घाइते भएका दुई युवाको मृत्यु

काठमाडौं । कालिमाटीमा भएको प्रदर्शनमा घाइते भएका थप दुई जनाको मृत्यु भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदीको ज्यान गएको अस्पतालले पुष्टि गरेको छ ।

मंगलबार दुवै जनालाई पेटमा गोली लागेको थियो, जसका कारण उनीहरूको अवस्था गम्भीर रहेको बताइएको थियो ।

उक्त प्रदर्शनमा घाइते भई बयोधा अस्पताल ल्याइएका अन्य ९ जनाको हाल उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २५, बुधबार १२:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP