मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्रिपरिषद बैठकका २५ निर्णय सार्वजनिक, आठ वटा विदेश भ्रमण स्वीकृति

2.1K
SHARES
मन्त्रिपरिषद बैठकका २५ निर्णय सार्वजनिक, आठ वटा विदेश भ्रमण स्वीकृति

काठमाडौं । सरकारले भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

बैठक निर्णयबारे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार जानकारी दिएका हुन् ।

कुल २५ निर्णयमध्ये आठ वटा विदेश भ्रमण स्वीकृतिसम्बन्धी रहेका छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र कानुनमन्त्री अजय चौरसियासहितको टोलीलाई विदेश भ्रमण स्वीकृति दिएको सरकारको निर्णय छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ४, बुधबार १२:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP