मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारले स्वीकृत गर्यो एआई नीति

1.4K
SHARES
सरकारले स्वीकृत गर्यो एआई नीति

काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नीति पारित गरेको जानकारी सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमार्फत दिएका हुन् ।

बैठकले यससँगै नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने, राससको महाप्रबन्धकमा सन्दीप राईलाई नियुक्त गर्ने लगायतका १८ वटा निर्णय गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २९, बिहीबार ०६:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP