मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विनिमय दर: स्थिर चाइनिज युआन र अमेरिकी डलर

377
SHARES
विनिमय दर: स्थिर चाइनिज युआन र अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ २२ पैसा र बिक्रीदर १२० रुपैयाँ ६९ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २३ रुपैयाँ ०३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.81 154.41
eur (European Euro)
1 173.09 173.77
gbp (UK Pound Sterling)
1 203.68 204.48
chf (Swiss Franc)
1 185.59 186.32
aud (Australian Dollar)
1 106.97 107.39
cad (Canadian Dollar)
1 107.93 108.35
sgd (Singapore Dollar)
1 120.22 120.69
jpy (Japanese Yen)
10 9.74 9.78
cny (Chinese Yuan)
1 22.94 23.03
sar (Saudi Arabian Riyal)
1 40.97 41.13
qar (Qatari Riyal)
1 42.22 42.38
thb (Thai Baht)
1 4.58 4.60
aed (UAE Dirham)
1 41.88 42.04
myr (Malaysian Ringgit)
1 37.66 37.80
krw (South Korean Won)
100 11.45 11.50
sek (Swedish Kroner)
1 15.31 15.37
dkk (Danish Kroner)
1 23.16 23.25
hkd (Hong Kong Dollar)
1 19.60 19.68
kwd (Kuwaity Dinar)
1 499.46 501.41
bhd (Bahrain Dinar)
1 407.96 409.55
omr (Omani Rial)
1 399.51 401.07



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १९, सोमबार ००:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP