मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउण्डको भाउ बढ्यो- अन्य कति ?

2.2K
SHARES
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउण्डको भाउ बढ्यो- अन्य कति ?

काठमान्डु । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण छ । जसअनुसार अमेरिकी डलर, युरो र युके पाउन्ड स्टर्लिङको भाउ हिजोभन्दा आज बढेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ ११ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ४६ पैसा र बिक्रीदर १८१ रुपैयाँ ११ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा तथा सिंगापुर डलर एकको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ४१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ १३ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ३४ पैसा र बिक्रीदर २० रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 143.15 143.75
eur (European Euro)
1 167.98 168.68
gbp (UK Pound Sterling)
1 192.31 193.11
chf (Swiss Franc)
1 180.46 181.22
aud (Australian Dollar)
1 95.07 95.46
cad (Canadian Dollar)
1 103.96 104.40
sgd (Singapore Dollar)
1 110.95 111.41
jpy (Japanese Yen)
10 9.10 9.13
cny (Chinese Yuan)
1 20.34 20.43
sar (Saudi Arabian Riyal)
1 38.17 38.33
qar (Qatari Riyal)
1 39.27 39.44
thb (Thai Baht)
1 4.59 4.61
aed (UAE Dirham)
1 38.98 39.14
myr (Malaysian Ringgit)
1 35.10 35.25
krw (South Korean Won)
100 9.67 9.71
sek (Swedish Kroner)
1 15.47 15.54
dkk (Danish Kroner)
1 22.49 22.59
hkd (Hong Kong Dollar)
1 18.40 18.48
kwd (Kuwaity Dinar)
1 465.54 467.49
bhd (Bahrain Dinar)
1 379.68 381.27
omr (Omani Rial)
1 371.81 373.37



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ८, मंगलवार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP