मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: चाइनिज युआन र अमेरिकी डलरको भाउ घट्यो

351
SHARES
विदेशी मुद्राको विनिमय दर: चाइनिज युआन र अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७६ पैसा र बिक्रीदर १११ रुपैयाँ १९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.81 153.41
eur (European Euro)
1 177.17 177.86
gbp (UK Pound Sterling)
1 205.06 205.87
chf (Swiss Franc)
1 194.20 194.97
aud (Australian Dollar)
1 108.85 109.27
cad (Canadian Dollar)
1 110.76 111.19
sgd (Singapore Dollar)
1 119.34 119.81
jpy (Japanese Yen)
10 9.60 9.64
cny (Chinese Yuan)
1 22.49 22.58
sar (Saudi Arabian Riyal)
1 40.72 40.88
qar (Qatari Riyal)
1 41.94 42.10
thb (Thai Baht)
1 4.67 4.69
aed (UAE Dirham)
1 41.61 41.77
myr (Malaysian Ringgit)
1 38.51 38.66
krw (South Korean Won)
100 10.07 10.11
sek (Swedish Kroner)
1 16.31 16.37
dkk (Danish Kroner)
1 23.71 23.80
hkd (Hong Kong Dollar)
1 19.50 19.58
kwd (Kuwaity Dinar)
1 498.08 500.03
bhd (Bahrain Dinar)
1 405.28 406.87
omr (Omani Rial)
1 396.90 398.46



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ९, शनिबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP