मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: घट्यो युआन र अमेरिकी डलरको भाउ

182
SHARES
विदेशी मुद्राको विनिमय दर: घट्यो युआन र अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज चाइनिज युआन र अमेरिकी डलरको भाउ घटेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ १३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५३ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०७ रुपैयाँ २२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ५५ पैसा र बिक्रीदर २१ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 148.67 149.27
eur (European Euro)
1 171.24 171.93
gbp (UK Pound Sterling)
1 196.13 196.92
chf (Swiss Franc)
1 185.78 186.53
aud (Australian Dollar)
1 102.03 102.44
cad (Canadian Dollar)
1 106.79 107.22
sgd (Singapore Dollar)
1 115.44 115.91
jpy (Japanese Yen)
10 9.31 9.34
cny (Chinese Yuan)
1 21.55 21.64
sar (Saudi Arabian Riyal)
1 39.61 39.77
qar (Qatari Riyal)
1 40.78 40.94
thb (Thai Baht)
1 4.53 4.55
aed (UAE Dirham)
1 40.48 40.64
myr (Malaysian Ringgit)
1 36.81 36.96
krw (South Korean Won)
100 9.80 9.84
sek (Swedish Kroner)
1 15.65 15.71
dkk (Danish Kroner)
1 22.92 23.01
hkd (Hong Kong Dollar)
1 18.97 19.05
kwd (Kuwaity Dinar)
1 484.50 486.46
bhd (Bahrain Dinar)
1 393.78 395.36
omr (Omani Rial)
1 386.21 387.76



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २०, शुक्रबार ००:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP