मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो चाइनिज युआन, अमेरिकी डलर स्थिर

546
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो चाइनिज युआन, अमेरिकी डलर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार चाइनिज युआनको भाउ केही पैसाले बढेको छ भने अमेरिकी डलर स्थिर रहेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २०० रुपैयाँ ८५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ९३ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.44 152.04
eur (European Euro)
1 173.69 174.38
gbp (UK Pound Sterling)
1 200.06 200.85
chf (Swiss Franc)
1 189.18 189.93
aud (Australian Dollar)
1 104.10 104.51
cad (Canadian Dollar)
1 108.63 109.06
sgd (Singapore Dollar)
1 117.39 117.86
jpy (Japanese Yen)
10 9.49 9.53
cny (Chinese Yuan)
1 21.93 22.01
sar (Saudi Arabian Riyal)
1 40.36 40.52
qar (Qatari Riyal)
1 41.55 41.71
thb (Thai Baht)
1 4.61 4.62
aed (UAE Dirham)
1 41.24 41.40
myr (Malaysian Ringgit)
1 37.40 37.55
krw (South Korean Won)
100 9.92 9.96
sek (Swedish Kroner)
1 15.86 15.93
dkk (Danish Kroner)
1 23.25 23.34
hkd (Hong Kong Dollar)
1 19.32 19.39
kwd (Kuwaity Dinar)
1 493.37 495.32
bhd (Bahrain Dinar)
1 401.70 403.29
omr (Omani Rial)
1 393.35 394.90



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १८, बुधबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP